समाचार
-
टिमुरेमा सशस्त्रको गोताखोर टोली परिचालन
रसुवा, १३ भदौः रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रको जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सशस्त्र...
-
परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता
काठमाडौँ, १३ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री फेलिक्स प्लासेन्सियाबीच आज...
-
पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
काठमाडौँ, १३ भदौ : प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन पूर्वाञ्चल विश्वविद्यालयका...
-
नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
काठमाडौँ, १३ भदौः भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका...
-
भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल
काठमाडौँ, १३ भदौ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने...
-
हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग
पर्सा, १३ भदौः हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु पाँच लाख सहयोग गरेको छ...
-
निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो
काठमाडौँ, १३ भदौः नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन...
-
भोटेकोशी बाढीः जुम्लाका सम्पर्कविहीन नागरिकको खोजी कार्य जारी
जुम्ला, १३ भदौः रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि सम्पर्कविहीन भएका जुम्लाका नागरिकको खोजी र उद्धार जारी छ । पातारासी...
-
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
नवलपुर (नवलपरासी), १३ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई...
-
एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा
चितवन, १३ भदौः भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् ।...
-
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा
खोटाङ, १३ भदौः केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको...
-
आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार
काठमाडौँ १३ भदौ : रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३...
-
भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन
काठमाडौँ, १३ भदौः रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने...
-
माथिल्लो त्रिशूली ३ ‘बी’को सुरुङमा फसेकाहरूको उद्धार जारी
काठमाडौँ, १३ भदौः बाढीका कारण प्रभावित बनेको नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको...
-
आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै
चितवन, १३ भदौः अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) को मापदण्डअनुसार चितवनमा सङ्कलित शव जमिनमा गाड्ने (समाधिस्थ) गर्ने तयारी...
-
दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग
म्याग्दी, १३ भदौः म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने कार्यक्रमका लागि सङ्कलन गरेको...
-
त्रिभुवन र पोखरा विश्वविद्यालयका कर्मचारीले बाढीपीडितलाई सहयोग गर्ने
काठमाडौँ, १३ भदौः प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि त्रिभुवन र पोखरा विश्वविद्यालयले...
-
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध
पर्सा, १३ भदौः जिल्ला प्रहरी कार्यालय पर्साले हालको विपद्को अवस्थामा आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग...
-
पुथाङ गाउँसमाजद्वारा पाँच लाख ५१ हजार बाढीपीडितलाई सहयोग
मुस्ताङ, १३ भदौः रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोमस्थित पुथाङ...
-
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा
काठमाडौँ, १३ भदौ : नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालनमा ल्याएको छ । यसबाट...
