विचार
-
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
काठमाडौँ, १२ भदौ : ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु कलेजो हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार चरी...
-
गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
काभ्रेपलाञ्चोक, १२ भदौः काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग...
-
नगरेको गल्तीको सजाय भोग्दै मुस्ताङवासी
काठमाडौँ, १० भदौ : मुस्ताङ नेपालको उच्च हिमाली तथा ट्रान्स–हिमालय क्षेत्रमा पर्ने भएकाले जलवायु परिवर्तनका प्रभावप्रति अत्यन्त...
-
मुलुकमा देखा परेको राजनैतिक द्वन्द्व र समाधानका उपाय
काठमाडौं । हाम्रो देशले विगतका कैयौँ दशकमा गहिरा राजनीतिक परिवर्तनहरू भोगेको छ । तर, राष्ट्रको विकास र जनताको कल्याणमा कुनै ठोस...
-
Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ?
-क्षितिज विक्रम खनाल आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन युवाको अधिकार, सम्भावना, शिक्षा, रोजगारी र...
-
‘नेपाललाई बुझ्ने’ संवादमा नेपालको मधेस कहाँ छ?
—जयप्रकाश आनन्द २७ अगस्टमा काठमाडौंमा हुन लागेको NDTV World ‘Anviksha: Ideas Across Borders—The India-Nepal Dialogue’ लाई सामान्य सञ्चारमाध्यमीय कार्यक्रमका...
-
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
भीष्मराज ओझा काठमाडौँ, १० भदौः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ...
-
युवाको उत्साह, अनुभव र विधिको शासन
काठमाडौँ, ९ भदौ(रासस): नेपालको वर्तमान राजनीतिक परिवेशमा एउटा असाधारण आशा जन्मिएको छ । लामो समयदेखि परम्परागत राजनीतिक शक्तिको...
-
बेलगाम बन्दै गएको संसदीय मर्यादा
काठमाडौं । संसदीय व्यवस्थामा सांसद सरकारका पहरेदार मानिन्छन्। सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने, गलत काम रोक्न दबाब दिने,...
-
उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा
काठमाडौँ, ८ भदौ : हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषधि, कपडा, मोबाइल, सवारीसाधन, बैङ्क तथा बीमा सेवा, स्वास्थ्य...
-
कमरेड बादल : बारुदको वर्षादेखि संविधानको सागरसम्म-असफलताको शृङ्खलामा सफलताको खोज
काठमाडौं, ८ भदौ । माननीय रामबहादुर थापा ‘बादल’ ज्यू, यो पत्र तपाईंको चरित्रहत्या, अवमूल्यन वा बदनाम गर्ने उद्देश्यले लेखिएको...
-
जनताको मर्का सुन्ने सरकार र दल चाहिन्छ : झण्डा फेरिएर मात्रै राजनीति फेरिँदैन
काठमाडौं, ५ भदौ । नेपालमा राजनीति फेरिएको छ कि केवल राजनीतिको अनुहार फेरिएको छ ? प्रश्न गम्भीर छ। सरकार बन्छ, सरकार ढल्छ। मन्त्री...
-
कांग्रेसको महाधिवेशन : शक्ति संघर्षको नयाँ अध्याय ?
काठमाडौं । धिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको शक्ति संघर्ष झन् पेचिलो बन्दै गएको छ । संस्थापन इतरपक्षले राष्ट्रिय भेलालाई...
-
पहाडी क्षेत्रमा जलसञ्चयः स्थानीय विकासको आधार
काठमाडौँ, ४ भदौ : नेपाल जलस्रोतमा धनी देश हो भन्ने कुरा हामीले पुस्तौँदेखि सुन्दै आएका छौँ तर पानीको स्रोत हुनु र आवश्यक परेका समयमा...
-
नेपाल–जापानसम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका
काठमाडौँ, ३ भदौ : नेपाल र जापानबीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्वपूर्ण छ । नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका...
-
पेसा फेरियो, दलन फेरिएन
काठमाडौँ, २ भदौ (रासस): नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले पुस्तौँदेखि आफ्नो...
-
प्रतिपक्षभन्दा सत्ता पक्षकै सांसद अराजक : बालेन सरकारविरुद्ध ‘अदृश्य शक्ति’ सक्रिय ?
काठमाडौं, २ भदौ । संसदमा प्रतिपक्षको भूमिका सत्तापक्षका सांसदले नै निर्वाह गर्न थालेपछि बालेन्द्र साह नेतृत्वको सरकारभित्र मात्र...
-
पर्यटन उद्योग विकासको मार्गचित्र
काठमाडौँ, १ भदौ : पर्यटन उद्योगको मेरुदण्डका रुपमा रहेको आतिथ्य क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रुपमा लिन सकिन्छ ।...
-
युवा : उमेर होइन, सम्भावनाको नाम हो
आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन युवाको अधिकार, सम्भावना, शिक्षा, रोजगारी र भविष्यबारे कुरा गरिन्छ...
-
कहिलेकाहीँ एउटा तस्वीरमा इतिहास झल्किन्छ !
बीबीसी समाचारमा लोकतन्त्रको कठिन यात्रा कहिलेकाहीँ इतिहासका ठूला घटनाहरू सम्झाउन धेरै लामो दस्तावेज चाहिँदैन। एउटा पुरानो...
