Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टिमुरेमा सशस्त्रको गोताखोर टोली परिचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार |

रसुवा, १३ भदौः रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रको जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरुको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको विशेष टोली परिचालित गरिएको छ ।

 सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले भोटेकोशी नदीमा बाढी गएको चार दिनपछि टिमुरे तथा मैलुङलगायतका क्षेत्रमा विशेष तालिम प्राप्त जनशक्ति परिचालित गरी सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको  विवरण सङ्कलन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan