फोटो न्यूज
-
बाढीले क्षति गरेको त्रिशूली बजार क्षेत्र
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशूली नदीमा आएको बाढीले क्षति गरेको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली...
-
राहत सामग्री हेलिकप्टरमा लोड गर्दै सेना
बाढीबाट प्रभावितलाई वितरणको लागि नेपाल आर्मीले त्रिभुवन विमानस्थल काठमाडौँमा बिहीबार प्रभावित क्षेत्रमा लानका लागि राहत...
-
सडक खुलाउने प्रयासमा सशस्त्र प्रहरी बल र स्थानीयहरु
धादिङ स्थित गल्छी-बैरेनी सडक खुलाउने प्रयासमा सशस्त्र प्रहरी बल र...
-
खोप्राडाँडाबाट देखिएको धौलागिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खोप्राबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा...
-
बाढीले त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित...
-
बाढी तथा पहिरोमा परेकाहरुको उद्दारका गर्दै सशस्त्र प्रहरी
तिब्बत तथा रसुवामा आएको बाढी तथा पहिरोमा परेकाहरुको उद्दारका गर्दै सशस्त्र प्रहरी...
-
रसुवा बाढीको अपडेट
आज १० गते आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट-६, मैलुङबाट-२ र...
-
सफा र सुन्दर देखिएको बागमती नदी
वर्षाका कारण आएको बाढीले नदीका दायाँबायाँ थुप्रिएका फोहर बगाएपछि नदीको बहाव क्षेत्र अहिले तुलनात्मक रूपमा सफा र सुन्दर देखिएको...
-
बिक्रीका लागि तयार गरिएको क्वाटी
जनैपूर्णिमा नजिकिँदै गर्दा ललितपुरको मङ्गलबजारमा बिक्रीका लागि क्वाटी तयार गर्दै व्यापारी। जनैपूर्णिमाको दिन विशेष गरी नौ...
-
ड्रागन फ्रुट खेती
दाङको घोराही उपमहानगरपालिका–१८ अखबरेस्थित ङानी दङाली ड्रागन फार्ममा ढकमक्क फुलेका ड्रागन फ्रुटका फूल । रुकुम पूर्वको तकसेराका...
-
दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थी धिमे बाजा बजाउँदै
भक्तपुरको निओ फ्युजन बाजा समूहमा धाँ, धिमे र बासुरी बाजा सिकेका ५८ जना प्रशिक्षार्थी प्रशिक्षण पूरा भएपश्चात आज भएको ‘बाजा...
-
रङ्गरोगनपछि पुरानै स्वरुपमा मन्त्री क्वाटर
जेनजी आन्दोलनमा क्षतिग्रस्त ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वाटर पुनःनिर्माणपछि पुरानै स्वरुपमा । तस्बिरः घनश्याम...
-
ढुङ्गामा कुँदिएको मूर्तिकला
हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित पर्यापर्यटकीय पार्कको मूर्तिकला क्षेत्रमा राखिएको इटालीकी कलाकार बेटिना...
-
धौलागिरि हिमाल
मौसम खुलेसँगै जिल्ला सदरमुकाम बागलुङ बजारबाट आइतबार बिहान देखिएको धौलागिरि हिमाल । तस्बिर : खेमराज गौतम...
-
फोटो प्रदर्शनी अवलोकन गर्दै पर्यटक
नेप्लिज इन फोटोग्राफीले ललितपुरको पाटन सङ्ग्रहालयमा आयोजना गरेको फोटो प्रदर्शनी अवलोकन गर्दै नेपाल घुम्न आएका विदेशी पर्यटक।...
-
मेची कोरिडोरको दुरावस्था
झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्गा जोड्ने केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत इलामको सोक्तिम-बेलासेखण्डको...
-
दीपंकर बुद्ध, बसुन्धराको मूर्तिमा पूजा तथा दान गर्दै बौद्ध धर्मावलम्बी
यल पञ्चदान पर्वका अवसरमा बिहीबार ललितपुरको पाटनमा दीपंकर बुद्ध, बसुन्धरा र करुणामयका मूर्ति सजाएर पूजा तथा दान गर्दै बौद्ध...
-
कालभैरव मन्दिरमा भक्तजन
विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँको हनुमानढोका क्षेत्रमा रहेको कालभैरव मन्दिरमा दर्शन एवं दीप प्रज्वलन गर्न आएका भक्तजन ।...
-
परेवालाई चारो खुवाउँदै विदेशी पत्रकार
ललितपुरको पाटन दरबार क्षेत्रमा परेवालाई चारो खुवाउँदै नेपाल भ्रमणमा आएका बङ्गलादेशी फोटो पत्रकारहरू। तस्बिरः घनश्याम...
-
चरन क्षेत्रमा चर्दै गरेका याकचौँरी
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्यारा क्षेत्रको चरन क्षेत्रमा चर्दै गरेका याक चौँरी। उपल्लो मुस्ताङमा...
