बाढीले क्षति गरेको त्रिशूली बजार क्षेत्र
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशूली नदीमा आएको बाढीले क्षति गरेको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार क्षेत्रका घर तथा बस्तीका संरचना। तस्बिरः हरिराम भेटुवाल/रासस
