Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकाेशी बाढीः पीडितलाई सहाराद्वारा १५ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार |

झापा, १३ भदौः भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु १५ लाख सहयोग गर्नेभएको छ । 

    सहारा नेपाल (साकोस) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख सहयोग गर्ने आज निर्णय गरेको हो ।

    साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार ‘मेरो गौरव, मेरो सहारा, सबैका लागि सधैँका लागि’ भन्ने नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan