देवघाटमा बढेकाे त्रिशूली नदीकाे सतह
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आइतबार बिहान देवघाटमाक्षेत्रमा आएको बाढीको कारण बढेकाे पानीकाे सतह । माथिल्लो भेगमा बढेको बाढीको बहाव देवघाट आइपुग्दा केही घटेको छ । तस्बिर : सनद अधिकारी/रासस
