रसुवाका बाढी प्रभावितलाई हेलिकप्टरबाट राहत सामाग्री लगिँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढी प्रभावितहरूलाई वितरण गर्न हेलिकप्टरबाट राहत सामाग्री लगिँदै । तस्बिर : सरस्वती न्याैपाने/ रासस
