Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साइप्रसमा नेपालीका लागि तीनदिने कन्सुलर शिविर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |

काठमाडौं । साइप्रसमा रहेका नेपाली नागरिकलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा उपलब्ध गराउन नेपाली दूतावास, तेल अभिभले तीनदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

दूतावासका अनुसार शिविर यही अगस्ट २८, २९ र ३० गते साइप्रसको राजधानी निकोसियास्थित पूर्व–अवैतनिक वाणिज्यदूतको कार्यालयमा सञ्चालन हुनेछ। 

शिविरबाट साइप्रसमा रहेका नेपाली नागरिकले राहदानी नवीकरण तथा विभिन्न कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan